धारा ४१
ज्येष्ठ नागरिकको हक
 ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ ।